सीधे मुख्य सामग्री पर जाएं

शुभ कामना


सनम गोले
काँडा हरूको बिचमा पनि
फुल जस्तै फुलि रहनु तिमी

कालो अँधेरी रातहरूमा पनि
जून जस्तै चम्किरहनु तिमी

उजाड खरेडी हरूमा पनि
वसन्त जस्तै छाई रहनु तिमी

बादल हरू आई छेके पनि
घाम जस्तै उदाई रहनु तिमी

जूनि जूनि हजारौ जूनिमा पनि
हाम्रो आँगन सजाई रहनु तिमी।

happy birthday to you..
सबनम happy birthday to...u

piture from wep

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले

पारिजात

पारिजात नाम - बिष्णुकुमारी वाइवा जन्म - वि.स. १९४४, लिंगिचा चिया बगान, दार्जीलिङ, निधन - बि.स. २०५०, बैशाख ४ गते, काठमाडौँ, सेवा - लेखन, शिक्षा - बी.ए, विधा - उपन्यास / कथा / कविता, संस्मरण, अन्य संलग्नता -राल्फासँग सम्बद्ध / प्रगतिशील लेखक संघ-सदस्य, पहिलो रचना - बि.स. २०१३ तिर "धरती" मा कविता प्रकाशित, मौलिक कृति - १) शिरीषको फूल-२०२२ -२) महत्ताहीन -३) बैँशकोमान्छे ४) तोरीबारी बाटा र सपनाहरु -५) अन्तर्मुखी -६) पर्खाल भित्र र बाहिर ७) अनिंदो पहाडसँगै -८) बोनी-२०४८ -९) उस्ले राजेको बाटो- १०) आधि आकाश - उपन्यास -११) सडक र प्रतिभा -१२) आदिम देश १३) साल्गिको बलात्कृत आँसु - कथा संग्रह -१४)आकांक्षा-कविता संग्रह, फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध, संस्मरण आदि प्रकाशित, पुरस्कार, मान-सम्मान, पदक १) २०२२ सालको "मदन पुरस्कार" प्राप्त"शिरीषको फूल" का लागि २) "बैशालु वर्तमान" कविता संग्रह -पाण्डुलिपि) का लागि बि.स. २०४९ को र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार ३) वि.स. २०४९ को गंकी बसुन्धरा पुरस्कार प्राप्त, ठेगाना - निवास - म्हेपी, ...