सीधे मुख्य सामग्री पर जाएं

आखिर उनि को होलिन

पुर्णिमाको रात थियो जुन टहटह लागी रहेको थियो बातावरण सुनसान थियो चारै तिर खाली कुकुरहरु करायको मात्र सुनिन्थियो । उफ.... आज मलाइ पटकै निन्द्रा लागिरहेको थियन तेस्तै रातको १२ बजेको हुदोहो धेरै पट्क धेरै कोल्ल्टे फेरे तर निन्द्रा देबी पट्कै आइन्नन। यतिकैमा उठेर झ्यालको पर्दा उघारेर बाहिराको दुश्य निहाल्न थाले । केहि पर तिरबाट एउठा आकृति जस्तो चिज आईरहे झैं लाग्न थाल्यो रातको समयमा के होला त्यो? मनमा कौतुहल बढेर गयो। मैले त्यो आकृतिलाई एकनासले निहाल्न थाले अब त्यो आकृति बिस्तार बिस्तारै बड्दै गईरहे झै लाग्न थाल्यो । एकै क्षणमा त्यो आकृतिले एउटा मानिसको रूपलियो । त्यस समय सम्म मेरो आँखालेत्यो दुश्य ठमाउन सक्ने सम्म भैसकेको थियो । सेतो भेषमा एउटा नारी रहेछिन उनि मलाई निकै डर पनि लाग्न थाल्यो । मैले पहिला पहिला सुनेको भूतप्रेतको कथा याद आयो। कतै कथामा सूनेको प्रेतआत्मा त हैन उनि ?यती समय सम्ममा उनि हाम्रो घर अगाडि आईसकेकी थिईन। मैले त्यो दुश्य निकै चाख लगाएर हेर्दै थिय। उनि हाम्रो घरको अगाडि उभिएर हाम्रै घरतिर एकनासले नजर लगाईन मलाई झन निकै डर लाग्न थाल्यो । केहिक्षणको हेराई पछि उनि अगाडि बड्न थालिन मलाई निकै कौतुहल जागेर आयो । को होलिन उनि अनि म हत्तार हत्तार बाहिर निस्किएर उनलाई भेट्ने प्रयात्न गरे तर अफ्सोच उनि तेस ठाँउबाट हराई सकेकि थिईन। आखिर उनि को होलिन? रहस्यमय प्रश्नबनेर अझ्झ सम्म मेरो मनमा बसेको छ।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले

पारिजात

पारिजात नाम - बिष्णुकुमारी वाइवा जन्म - वि.स. १९४४, लिंगिचा चिया बगान, दार्जीलिङ, निधन - बि.स. २०५०, बैशाख ४ गते, काठमाडौँ, सेवा - लेखन, शिक्षा - बी.ए, विधा - उपन्यास / कथा / कविता, संस्मरण, अन्य संलग्नता -राल्फासँग सम्बद्ध / प्रगतिशील लेखक संघ-सदस्य, पहिलो रचना - बि.स. २०१३ तिर "धरती" मा कविता प्रकाशित, मौलिक कृति - १) शिरीषको फूल-२०२२ -२) महत्ताहीन -३) बैँशकोमान्छे ४) तोरीबारी बाटा र सपनाहरु -५) अन्तर्मुखी -६) पर्खाल भित्र र बाहिर ७) अनिंदो पहाडसँगै -८) बोनी-२०४८ -९) उस्ले राजेको बाटो- १०) आधि आकाश - उपन्यास -११) सडक र प्रतिभा -१२) आदिम देश १३) साल्गिको बलात्कृत आँसु - कथा संग्रह -१४)आकांक्षा-कविता संग्रह, फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध, संस्मरण आदि प्रकाशित, पुरस्कार, मान-सम्मान, पदक १) २०२२ सालको "मदन पुरस्कार" प्राप्त"शिरीषको फूल" का लागि २) "बैशालु वर्तमान" कविता संग्रह -पाण्डुलिपि) का लागि बि.स. २०४९ को र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार ३) वि.स. २०४९ को गंकी बसुन्धरा पुरस्कार प्राप्त, ठेगाना - निवास - म्हेपी, ...