सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल 29, 2012 की पोस्ट दिखाई जा रही हैं

थांकाचित्र

थांकाचित्र भन्नाले परम्परागत शैलिमा बनाईएका बुद्दिष्ट हस्तकला हो जुन कलाकारहरूले बिभिन्न रंगहरूको संमिश्रण गरेर तयार पारिन्छ जस्मा एउटा बुद्दधर्म संग संम्बन्धित कथापनि लुकेको हुन्छ जस्लाई बुझ्न हामीले संबन्धित कलाकार अथवा बौद लामाहरूको सहयोग लिनूपर्ने हुन्छ खास थांकाचित्रको सुरूवात तिब्बतमा भएको मानिन्छ नेपालमा चाही यसको सुरूवात लिच्विकालिन राजकुमारी भृकृटीको बिवाह तिब्बती राजा स्रोङचोङ गोम्पोसंग भएदेखि नेपालमा पनि थांकाचित्रको सुरूवातभएको विभिन्न लेखहरूमा उल्लेख छ। थांकाचित्र विषेशगरी पुजाआजाका लागि गुम्बाहरूमा राखिन्छ आजभोलि यसको प्रयोग विभिन्न स्टर होटलका भित्तादेखि बैठक कक्ष सभा हलहरू सम्म सजाए र राखेको पाईन्छ।यो थांकाचित्र पर्यटक हरूको मुख्य रोजाई पनि हो नेपालमा निर्मित थांका विश्वका धेरै देशहरूमा निर्यात पनि गरिन्छ जस्तो फ्रान्स, अमेरिका, जापन, चिन, ईन्डिया प्रमुख देशहरू पर्दछन जस्लेगर्दा देशमा केहिमात्रमा भएपनि राजस्व संकलन भैरहेको छ। खासै तथ्यङ नभएपनि थांन्काचित्र लेखनपेशा अपनाउने हरूकोसंख्या धेरै पुगीसकेको अनुमान यो पेशामा आबध कालाकारहरू बताउँछन खासगरि काठमाडौं, ललितपुर, भक्तप