सीधे मुख्य सामग्री पर जाएं

संदेश

जून 14, 2015 की पोस्ट दिखाई जा रही हैं

मुक्तक

दुनियाँ मै नलेखेको गीत पाउन गाह्रो मुनामदन भन्दा चोखो प्रीत पाउन गाह्रो आ आफ्नै स्वार्थमा चल्नेगर्छ दुनियाँ कसैको सहारा बिना जीत पाउन गाह्रो सनम गोले

मुक्तक

मुक्तक जिन्दगी फुलै फुल मात्र  हैन काँडा पनि हो खसेर फुट्न सक्छ माटोको भाँडा पनि हो। सधैँ भरी हराभरा मात्र  रहन्छ भन्ने होईन खरेडीमा उजाडीयको एउटा डाँडा पनि हो। सनम गोले

मुक्तक

मुक्तक १ धेरै सज्जन ठान्दा चोर हुनसक्छ त्यस्तो संग बस्दा बोर हुनसक्छ महल भनेर बिस्वास गर्दा कहिले दुईजना अटाउने खोर हुनसक्छ । २ जिन्दगीले यो खै के के बनाउँछ घरीयता घरीउता लुत्तोझै कनाउँछ केहिगर्न नसकेर जीवनभर कहिले सडेको आलुझै बराबर किन गनाउँछ सनम गोले मकवानपुर