सीधे मुख्य सामग्री पर जाएं

संदेश

अक्तूबर 28, 2012 की पोस्ट दिखाई जा रही हैं

शंका नर्गनु छैन मेरो नेत खराब

शंका नर्गनु छैन मेरो नेत खराब । भन्नेलाई भन्नदिनु हाम्रो भेट खराब । कुनैपनि कुरा गहिरीएर बुझ्नु भन्छु अनि भनेहुन्छ धुर्त रहेछौ चेत खराब । नर्गनु चियो चर्चो कहिले कसैको अरूको गोप्य खोल्ने हुन्छ भेद खराब । असलफल दिन्छ शितल छहारी पनि फेरी किन सोच्नु राम्रोछैन फेद खराब । सनम गोले मकवानपुर हाल मलेशिया