सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च 24, 2013 की पोस्ट दिखाई जा रही हैं

मुक्तक

जस्लाई आफ्नो सम्झन्छु उसैबाटा धोखा हुन्छ सुन्दर फुल झारिदिने हावाको त्यो झोका    हुन्छ सर्वस्व सम्झी मन मन्दिर मा सजाउदा कसैलाई छिया छिया बनाईदिने गोलीको त्यो खोका हुन्छ सनम गोले  दामन ,मकवानपुर हाल मलेशिया