सीधे मुख्य सामग्री पर जाएं

संदेश

अक्तूबर 14, 2012 की पोस्ट दिखाई जा रही हैं

किन रीसाकि

म बाट केभयो तिमीलाई किन रीसाकि । आँखा तर्की हेर्छौमलाइ किन रीसाकि । तिमीले माग्छौभने प्राणनै दिनसक्छु म सधैं सोच्छु तिम्रोभलाइ किन रीसाकि । चन्द्रजस्तो थियो मुहार बादलछायो किन बोल्दै नबोली मुन्टोहल्लाई किन रीसाकि । अत्तीराम्रो सुहाउने थियो चंचले त्यो बानी फुर्तीलो त्यो जीऊगलाई किन रीसाकि । हिजोसम्म आफ्नै सोच्थ्यौ आज केभो र मैले दिएको फोटोजलाइ किन रीसाकि । सनम गोले मकवानपुर हाल मलेशिया

गजल

पत्र लेख्दैछु धेरै पछि आज एउटा पत्र लेख्दै छु मन भरीका तितामीठा व्यथा लेख्दै छु। वर्षौ बितिसकेछ नभएको हाम्रो भेट तेसैले त मनका सारा कथा लेख्दै छु। अझ्झै गाढ रहोस दुई आत्माको प्रेम अजर अमर प्रेम हाम्रो गाथा लेख्दै छु। तिमीमेरो म तिम्रो जीवनको यात्रभरी हामी दुईको सम्बन्धमा तथा लेख्दै छु। सनम गोले मकवानपुर हाल मलेशिया