सीधे मुख्य सामग्री पर जाएं

संदेश

जुलाई 22, 2012 की पोस्ट दिखाई जा रही हैं

मेरो यो यौवन

कताबाट उर्लिआयो मेरो यो यौवन समाउ समाउ लाग्छ किन तिम्रो जोवन नशालु त्यो आँखाभित्र डुवौडुवौ लाग्ने लालुपाते ओठतिम्रो चुमौचुमौ लाग्ने भोक प्यास निन्द्रासबै कता हरायो पागलझै हुन्छु कहिले कस्तो गरायो तिमीसंगै हराईदिनु भन्छ यो मनले जुनि जुनि सम्मपनि निर्दोशी पनले संगै जिउने बाचागरौ दुईदिने यो चोला दैबले नै जुराएको जोडी हाम्रो होला। सनम गोले