सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल 8, 2012 की पोस्ट दिखाई जा रही हैं

पर्दोरहेछ

सुखमा हुन्छन साथ सबै दुखमा एक्लै रूनू पर्दोरहेछ भित्री आकांक्षा मरे पनि बाँचेको अभिनय गर्नू पर्दोरहेछ जत्तीसुकै कठ्ठोर बन्न खोजेपनि आँसु त झार्नू पर्दोरहेछ छाड्नेले त छाडे पनि उसैको यादमा जल्नूपर्दो रहेछ पुग्नुनै पर्ने काँहपो हो र तैपनि यात्रा गर्नू पर्दोरहेछ अरूको खुशीको लागि जिवनसंग सम्झौता गर्नू पर्दोरहेछ दुनियाँ लाई ढाँटे पनि आफैलाई ढाँट्न नसक्दो रहेछ मुटूभित्र जलेपनि जवर्जस्ती हाँस्नु पर्दोरहेछ। सनम गोले

स्वागतछ नयाँवर्षा

नयाँ जोस जाँगर छायो नयाँवर्षाको उमंगले रंगिनेछ जिवन हाम्रो सप्त रंगीन रंगले फूल पनि मुस्कुरायो नयाँ सुभाष छर्दै अधेँरी हटि घामलाग्यो अन्धकारलाई चिर्दै प्राकृतीले स्वागत ग-यो नयाँ रूप फेर्दै चराचुरूग्ङी गाउन थाल्यो डालीडाली नाच्दै स्वछ सफा मनभई छायो सूनौलो हर्ष आउ आउ तिमी आउ स्वागतछ नयाँवर्षा।।।। सनम गोले