सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल 15, 2012 की पोस्ट दिखाई जा रही हैं

कुन देशकी हुन परी

सिमभन्ज्य़ाङको पाखा बाट कुहिरो उडे सरी मरोमन उडाई लाने कुन देशकी हुन परी? दामनको टावरमा देखेथे उनलाई कर्के उनको हेराइले पागल बनाईन मलइ कालो लामो केश उनको मृगिणी थिय़ो नय़न, मेरो मन उडाइ लगी पारीन मनमा चय़न गर्छु बिन्ती ऋषेश्वर माहदेब लाई उनै केटी जूराइदेउ हे ईश्वर मलाई। सनम गोले

बुझाउन मलाई गाह्रो

हाँसौ कसरी हाँसौ छाती भित्र घाउ बोकी नहाँसौ पराय सम्झी छाडी जाने होकी घाउमाथी आगोकोवर्षा वर्षीदिन्छ घरी छटपटिमा बसीरहेछु जिउँदै म जली आजसम्म उनकोमन बुझाउन मलाई गाह्रो कहिले हुन्छिन नरम त कहिले ढुंङाझै साह्रो म गर्छु एउटा कूरा उनि गर्छिन अर्कै कूरा हाँसीहाँसी मारिदिन्छिन पछाडी बाट छुरा बुझ्दै नबुझ्ने भएपछि सम्झाउँ म कसरी जिवन ढुब्छक्यारे माँझीबिनाको डुङ्गा जसरी सनम गोले

मायाको बदला आँसु

मायाको बदला आँसु हाँसी हाँसी पिउदै छु घायल मुटू लिई जिवन मरणको दोसाँधमा जिउँदै छु अलिकता भएको स्वाश पनि लिएको भए हुन्थ्यो तडपाई राख्नु भन्दा घाँटी रेटेको भए हुन्थ्यो के छ र म संग खालिएउटा खोक्रो शरिर न हो केहि गर्न नसक्नेगरी थलिएको छु छैन आशा भोलिको त्येसैले जाँदैछु टाढा टाढा काँह पुग्छु ठेगान छैन खालि एउटा शुभ कामनाछ तिमीलाई अरू मसंग केहि छैन।

मेरि आमा

धैर्यताकी खानिहुन मेरि आमा संसारकै राम्रीछिन मेरि आमा ममताकि खानिहुन मेरिआमा देवि कालि दुर्गाहुन मेरि आमा सधैमलाई रक्षागर्छिन मेरि आमा व्रम्माणडकै दानिहुन मेरि आमा अमृतपिलाइ जिवनदिने मेरि आमा।

ऐतिहासिक मकवानपुरगढी

नरेन्द्र रौले, मकवानपुरगढी लस्करै मिलेका धुपी सल्लाका रुखहरु, पारीजातर अन्य रंगिबिरंगी फूलहरुले मोहनि लगाउछन् । पहाडको अग्लो थुम्कोमा अबस्थित मकवानपुरगढी सुन्दर , शान्त र मनोरम लाग्छ । दिनप्रतिदिन चढ्दो गर्मी छल्न टाढाटाढाबाट मानिसहरु यहा ओइरिने क्रम बढिरहेको छ । वरिपरी तामाङ र मगर बस्तिले घेरिएको मकवानपुरगढी प्रसिद्ध ऐतिहासिक र पर्यटयिक स्थल हो । सेन बंशिय राजाहरुको दरबार रहेको यो ठाउ पृथ्वीनारायण शाहको ससुराली गाउ पनि हो । बि सं १७९४ मा मकवानपुरका राजा हेममकर्ण सेनकी छोरी इन्द्रकुमारीसंग पृथ्वीनारायण शाहले लगनगाठो कसेका थिए । नेपाल एकिकरण अभियानमा पृथ्वीनारायण शाहले वि स १८१९ मा मकवानपुरमाथी विजय हासिल गरेपछि थुप्रै ऐतिहासिक पक्षसंग जोडिएर यस दरबारलाइ हेरिन्छ । यो शक्तिशाली राज्यका रुपमा परिचित थियो । पृथ्वीनारायण शाहलाइ हराउन मकवानपुरका राजा दिग्बन्धन सेनले बङ्गालका नबाब पिर कासिमको सहयोग लिएका थिए । ११ जनवरी, सन १७६३ मा भारतका नबाब पिर कासिमकोे त्यो फौजसंग निरन्तर १० घण्टाको युद्धपछि नेपाली फौजसंग हारेर फर्किएका थिए। युद्धमा बंगाली फौजसंग १ हजार ७ सय र नेपाली तर्फ ३० जना सेनाले बीर

स्मृतिका पानाहरू

सम्झदै छु अतितमा बिताएका ति दिनहरू अझै पनि ताजा नै छन रमाईला पलहरू वर्षै बितेर गए तर बितेन कहिल्य़ै य़ादहरू भरिएका छन य़ादै य़ादले स्मृतिका पानाहरू सक्दिन च्य़ातन परेलिका ति तस्विरहरू अनौठो व्य़था बनेर बल्झी रहन्छ सम्झनाहरू मानसपटलमा कुंदिएका नमेटिने य़ात्राहरू तृण्णा बनी छटपटाइ रहेछ अनगिन्ति चिजहरू। सनम गोले