सीधे मुख्य सामग्री पर जाएं

संदेश

अक्तूबर 7, 2012 की पोस्ट दिखाई जा रही हैं

कस्ले मलाई हात दिन्छ

कस्ले मलाई हात दिन्छ। कस्ले मलाई साथ दिन्छ । आफ्नो भन्ने हरूले नै पछाडिबाट लात दिन्छ । केहि गर्न खोजे भने टक्कर दिई माथ दिन्छ । माया सदभावको के कुरा पाइला पिच्छे घात दिन्छ । उज्यालो लाई पुरै छेकी अन्धकार कालो रात दिन्छ । सनम गोले मकवानपुर हाल मलेशिया