मेरो नजरमा स्वर्गकी नै परी हौ तिमी मधुर बोली बोल्ने कोइली चरी हौ तिमी तिम्रो सम्झनाले मात्र पनि सितलता दिने मेरो मरूभुमी जिन्दगीको झरी हौ तिमी सनम गोले
यो ब्लगमा हजुरहरू सबैलाई ह्दयदेखि स्वागत छ! यो मेरो सानो प्रयास हजुरहरू लाई राम्रो या नराम्रो कस्तो लाग्यो सल्लाह सुझाव दिनुभए निकै आभारी हुने थिए ...! धन्यबाद सम्पर्क :golesanam7@gmail.com