सीधे मुख्य सामग्री पर जाएं

संदेश

दिसंबर 30, 2012 की पोस्ट दिखाई जा रही हैं

सहमती गर न नेता

कत्ती गर्छौ झगडा सहमती गर न नेता । सधैं नझिक बखडा सहमती गर न नेता। विकासको निम्त राजनिती गरेकोहौ भने सबैलाई मान्य तगडा सहमती गर न नेता। को छन पराया याहाँ सबै आफ्ना आफ्नै हौँ सुन्नन परोस लफडा सहमती गर न नेता। बिदेसीले फाईदा लुट्यो भाई भाई लड्दा फिर्ता गर्नुछ काँगडा सहमती गर न नेता। मिलीजुली खोजेहुन्छ सहमतीको बिन्दु फेरी नमच्चाऊ रगडा सहमती गर न नेता। सनम गोले दामन मकावनपुर हाल मलेशिया