सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर 16, 2012 की पोस्ट दिखाई जा रही हैं

शुभकामना चेलिलाई

रातो साडि झिलीमिली हतै भरि चुरा गर्दै होलिन मेरी चेलि तीजकै कुरा । लिन आउँन पाईन फसे परिन्दाको बिच फलोस फुलोस चेलिको यसपालिको तीज । आगुमसाल आउँछु लिन नमान्नुहै पिर हाँसीखुसी खानु चेलि दर रोटी,खिर । शुभकामना चेलिलाई यो माहन पर्वको मिलीजुली मनाउँ सबले विषयहोस गर्वको। सनम गोले

ऑसु नबगाउ

ऑसु नबगाउ ऑसुको मुल्य़ चुकाउन सक्दिन विवशय़ो जुनीमा तिमीलाई अप्नाउन पॉउदिन। चाहना मेरो हुदै होईन तिमीलाई रूवाउने वाध्य़ता मेरो धेरै छन य़ॉह पन्छाउन नमिल्ने। य़स्तो पनी सहनु पर्दोरहेछ समय़को खेलमा दईकिनार भै बग्नु पर्दोरहेछ जिवनको भेलमा। शुभकामना तिमीलाई छ, साथतिम्रो नभय़ पनी अमर रहनेछ हाम्रोमाय़ा मिलनहाम्रो नभय़पनी। सनम गोले मकवानपुर हाल मलेशिया