सीधे मुख्य सामग्री पर जाएं

संदेश

अगस्त 12, 2012 की पोस्ट दिखाई जा रही हैं

तिम्रो यादमा

तडपिएर जिउदैछु तिम्रो यादमा भुल्नलाई पिउदैछु तिम्रौ यादमा आज हामीलाई समयले कतापुरायो बेहोसी झैं जिउदैछु तिम्रौ यादमा आँसु तेसै झरी दिन्छ झरी बनी नरौं भनि आँखा छोप्दैछु तिम्रौ यादमा कति प्रहरहरू सबै जागेरनै बिते निदाउनलाई खोज्दैछु तिम्रौ यादमा आकाश धर्ति अध्यारो भो विचलित मन अन्धकारमा जिउदैछु तिम्रौ यादमा । सनम गोले

दलदलमा फसेपछि

बाटो चिन्न गाह्रो भयो दोबाटोमा फसेपछि यत्ताजाँउ कि उत्ताभयो दलदलमा फसेपछि । सहज थियो यात्राहरू निसंकोच पनि दुविधाले सताउदैछ दलदलमा फसेपछि। लप्न छप्न जानिन दायाँ बायाँपनि हेरिन बल्ल चालपाए आज दलदलमा फसेपछि। हिड्नलाई पुर्णविराम चाहना थातीराखि अगाडी बड्न नसकीदो रहेछ दलदलमा फसेपछि। सनमगोले