सीधे मुख्य सामग्री पर जाएं

संदेश

मई 6, 2012 की पोस्ट दिखाई जा रही हैं

सकिन

फुल बन्न सकिन काँडा बन्ने चाहना होईन खै म के के बने म आफै लाई थाहा छैन जिवनमा धेरै चिज मैले गुमाएको छु चाहना लाई थाँतीराखि आँसु पियको छु लाग्छ जिवनमा दुख धेरै लेखेको छ माकुराको जालो जस्तै चारै तिर घेरेको छ चौरासी व्यन्जन सूटबूट खै लगाउन सकिन चाहेर पनि कसैलाई मैले हसाँउन सकिन। सनम गोले