सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर 9, 2012 की पोस्ट दिखाई जा रही हैं

ईर्ष्या

कत्ति जल्छौ जल्दै जाउ ईर्ष्या अझ पाल्दै जाउ प्रगतीको पथ बढ्ने छन दुबै खुट्टा तान्दै जाउ शिखर चुम्ने सपना मेरो मन मस्तिष्कमा गुनेर जाउ छेकिहाल चौबाटोहरू फलामे पर्खाल लगाई जाउ सनम गोले

तिमीले खोज्छौ कि भनि

हरायको थिए यहिकतै तिमीले खोज्छौ कि भनि दाँजेको थिए मेरोमाया तिमीलाई कति लाग्छ भनि तिमी त निष्ठुरी रहेछौ खोजिनौ कहि कतै पनि झुठ्ठा रहेछन खाएका कसम मेरो माया लाग्छ भनि हुँदा माया लगायौ तिमीले अत्ति चिल्लो नौनीबनि आजा तिमी टाढा भयौ केहिनभएको कंगाल भनि तिम्रो लागि मायाप्रिती पैसामा बिक्ने भयो रत्नमणि भन्ने गर्थ्यौ रोजिसके बिछोड कहिले हुँदैनौ भनि सनम गोले

देशको माया छ भने

विदेशीलाई पेल्न नदेउ साहास तिम्रो छ भने मिलिजुली विकास गर देशको माया छ भने । सधैभरि आन्दोलन र बन्द जन्तालाई सास्ती विदेशीको पछि लाग्नछोड देशको माया छ भने। सबैलाई सत्ता प्यारो जन्तालाई सधै गाह्रो असफल राष्ट हुनबाट जोगाउ देशको माया छ भने। बिकल्प छैन तिमी हरूको एकै ठाँउमा मिल्नु सहमतिमा देश चलाउ देशको माया छ भने। संसारकै राम्रोदेश सगरमाथा हाम्रो गौरब यसलाई सधै उच्च राख देशको माया छ भने। सनम गोले

मैले के देखे

आजा राती सपनीमा बाटो तिम्रो छेके जाँदै थियौ पधेरीमा बाटो तिम्रो छेके सन्चैछौ कि बिसन्चो छ मैले के देखे रूँदै थियौ मझेरीमा बाटो तिम्रो छेके तिमी देखि कोसौ टाढा मैले के देखे अनायसै अधेरीमा बाटो तिम्रो छेके बताईदेउन देविदेउता मैले के देखे किन होला निदरीमा बाटो तिम्रो छेके। सनम गोले

आखिर उनि को होलिन

पुर्णिमाको रात थियो जुन टहटह लागी रहेको थियो बातावरण सुनसान थियो चारै तिर खाली कुकुरहरु करायको मात्र सुनिन्थियो । उफ.... आज मलाइ पटकै निन्द्रा लागिरहेको थियन तेस्तै रातको १२ बजेको हुदोहो धेरै पट्क धेरै कोल्ल्टे फेरे तर निन्द्रा देबी पट्कै आइन्नन। यतिकैमा उठेर झ्यालको पर्दा उघारेर बाहिराको दुश्य निहाल्न थाले । केहि पर तिरबाट एउठा आकृति जस्तो चिज आईरहे झैं लाग्न थाल्यो रातको समयमा के होला त्यो? मनमा कौतुहल बढेर गयो। मैले त्यो आकृतिलाई एकनासले निहाल्न थाले अब त्यो आकृति बिस्तार बिस्तारै बड्दै गईरहे झै लाग्न थाल्यो । एकै क्षणमा त्यो आकृतिले एउटा मानिसको रूपलियो । त्यस समय सम्म मेरो आँखालेत्यो दुश्य ठमाउन सक्ने सम्म भैसकेको थियो । सेतो भेषमा एउटा नारी रहेछिन उनि मलाई निकै डर पनि लाग्न थाल्यो । मैले पहिला पहिला सुनेको भूतप्रेतको कथा याद आयो। कतै कथामा सूनेको प्रेतआत्मा त हैन उनि ?यती समय सम्ममा उनि हाम्रो घर अगाडि आईसकेकी थिईन। मैले त्यो दुश्य निकै चाख लगाएर हेर्दै थिय। उनि हाम्रो घरको अगाडि उभिएर हाम्रै घरतिर एकनासले नजर लगाईन मलाई झन निकै डर लाग्न थाल्यो । केहिक्षणको हेराई पछि उनि अग