सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल 1, 2012 की पोस्ट दिखाई जा रही हैं

सूनौलो कल्पना

सूनौलो कल्पना बोकी मनैमा आउनेछु फर्की रमाईलो गाँउवैमा! तिम्रो लागि चिनो चूरा पोते ल्य़ाउने छु केहि समय़ धैर्य़ गर ह्रदय़मा सजाउने छु! तिमी र म हिडनू छ जिन्दगीको य़ात्रा य़ात्रिहरू धेरै हुन्छन छुट्टिने छौ नत्र ! कत्ति सून्दर हुन्छ माय़ाको त्य़ो संसार सधै भरी हेर्न पाय़ हसीलो त्य़ो मुहार! बोक्नू परे बोक्छु बरू आफ्नै देशमा ढाकार फर्की आई पार्ने छु सपना हाम्रो साहकार। सनम गोले

मलेशिय़ामा

म त धेरै टाढा हजुर मलेशिय़ामा दिन रात बित्छ हजुर उनकै य़ादमा! के एल सि सि बेकार हजुर उनि नहुदा भक्कानो मेरो फूट्छ हजुर सम्झि ल्य़ाँउदा! धन कमाउन आएको हजुर ब्य़र्थै भो खेरा अउनू पर्दो रहेछ हजुर भाग्य़मै लेखेर! साथी भय़ो अहिले हजुर मदिराको प्य़ाला दिन भरी काम हजुर पाइन्न राम्रो ज्य़ाला! हुन्छ मलाई पछुतो हजुर ब्य़र्थै आइय़ो बिदेश प्राण भन्दा प्य़ारो हजुर छोडी आफ्नै स्वदेश! सनम गोले

मेरो माय़ा संगाली देउ

साछीछन य़हॉ अंजुली भरीको आँसु..! तिमीबिना छटपटाई रहेछु अबभन कसरी म हाँसु? कसरी भूल्न सक्छु र?संगै ब ताय़का पलहरू? भन्ज्य़ाङ,चौतारी अनि देउरालीमा खाएका कसमहरू...! समय़ परिस्थिती अनि बाध्य़ताले टाढीय़ पनी......, पवन बनी आउनेछु..वसन्त बनी छाउनेछु... धैर्य़ ताको बाँध नतोडीदेउ.., मेरोमाय़ा जुनीभरीलाई संगाली देउ!