सीधे मुख्य सामग्री पर जाएं

संदेश

जून 16, 2013 की पोस्ट दिखाई जा रही हैं

गजल

सराब तानेर बिग्रियो साथी। राम्री छानेर बिग्रियो साथी । हुँदै नभएको सस्तो देखावटी आडम्वर मानेर बिग्रियो साथी। जे कुरामा नि घमण्डी देख्छु धेरैनै जानेर बिग्रियो साथी। कोहिछैन अरू म जस्तो भन्दै महान ठानेर बिग्रियो साथी। उद्रेको पाईन्ट कानामा मुन्द्रा कपाल बानेर बिग्रियो साथी। सनम गोले दामन मकावनपुर हाल मलेशिया