सीधे मुख्य सामग्री पर जाएं

सकिन


फुल बन्न सकिन काँडा बन्ने चाहना होईन
खै म के के बने म आफै लाई थाहा छैन

जिवनमा धेरै चिज मैले गुमाएको छु
चाहना लाई थाँतीराखि आँसु पियको छु

लाग्छ जिवनमा दुख धेरै लेखेको छ
माकुराको जालो जस्तै चारै तिर घेरेको छ

चौरासी व्यन्जन सूटबूट खै लगाउन सकिन
चाहेर पनि कसैलाई मैले हसाँउन सकिन।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले