तडपिएर जिउदैछु तिम्रो यादमा
भुल्नलाई पिउदैछु तिम्रौ यादमा
आज हामीलाई समयले कतापुरायो
बेहोसी झैं जिउदैछु तिम्रौ यादमा
आँसु तेसै झरी दिन्छ झरी बनी
नरौं भनि आँखा छोप्दैछु तिम्रौ यादमा
कति प्रहरहरू सबै जागेरनै बिते
निदाउनलाई खोज्दैछु तिम्रौ यादमा
आकाश धर्ति अध्यारो भो विचलित मन
अन्धकारमा जिउदैछु तिम्रौ यादमा ।
सनम गोले
भुल्नलाई पिउदैछु तिम्रौ यादमा
आज हामीलाई समयले कतापुरायो
बेहोसी झैं जिउदैछु तिम्रौ यादमा
आँसु तेसै झरी दिन्छ झरी बनी
नरौं भनि आँखा छोप्दैछु तिम्रौ यादमा
कति प्रहरहरू सबै जागेरनै बिते
निदाउनलाई खोज्दैछु तिम्रौ यादमा
आकाश धर्ति अध्यारो भो विचलित मन
अन्धकारमा जिउदैछु तिम्रौ यादमा ।
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें