रातो साडि झिलीमिली हतै भरि चुरा
गर्दै होलिन मेरी चेलि तीजकै कुरा ।
लिन आउँन पाईन फसे परिन्दाको बिच
फलोस फुलोस चेलिको यसपालिको तीज ।
आगुमसाल आउँछु लिन नमान्नुहै पिर
हाँसीखुसी खानु चेलि दर रोटी,खिर ।
शुभकामना चेलिलाई यो माहन पर्वको
मिलीजुली मनाउँ सबले विषयहोस गर्वको।
सनम गोले
गर्दै होलिन मेरी चेलि तीजकै कुरा ।
लिन आउँन पाईन फसे परिन्दाको बिच
फलोस फुलोस चेलिको यसपालिको तीज ।
आगुमसाल आउँछु लिन नमान्नुहै पिर
हाँसीखुसी खानु चेलि दर रोटी,खिर ।
शुभकामना चेलिलाई यो माहन पर्वको
मिलीजुली मनाउँ सबले विषयहोस गर्वको।
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें