सराब तानेर बिग्रियो साथी।
राम्री छानेर बिग्रियो साथी ।
हुँदै नभएको सस्तो देखावटी
आडम्वर मानेर बिग्रियो साथी।
जे कुरामा नि घमण्डी देख्छु
धेरैनै जानेर बिग्रियो साथी।
कोहिछैन अरू म जस्तो भन्दै
महान ठानेर बिग्रियो साथी।
उद्रेको पाईन्ट कानामा मुन्द्रा
कपाल बानेर बिग्रियो साथी।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
राम्री छानेर बिग्रियो साथी ।
हुँदै नभएको सस्तो देखावटी
आडम्वर मानेर बिग्रियो साथी।
जे कुरामा नि घमण्डी देख्छु
धेरैनै जानेर बिग्रियो साथी।
कोहिछैन अरू म जस्तो भन्दै
महान ठानेर बिग्रियो साथी।
उद्रेको पाईन्ट कानामा मुन्द्रा
कपाल बानेर बिग्रियो साथी।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
टिप्पणियाँ
एक टिप्पणी भेजें