सीधे मुख्य सामग्री पर जाएं

शुन्य़ लाग्य़ो आज

झिलिमीली शहर पनी शुन्य़ लाग्य़ो आज
प्राण भन्दा प्य़ारी माय़ा कता गईन आज?

दोबाटोमा हिडने गर्थिन गोधुली सॉझ
हलचलनै मचाइ दिन्थिन साथी भाई माझ

रिमझिम रिमझिम पानी पर्दा आँउछ उनकै य़ाद
मेरी माय़ा कता गईन सुन्य़ बनाइ आज

एकान्तले छोईदिदा ऑउछ उनकै य़ाद
उनि बिना किन कीन खल्लो लग्य़ो आज!!

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले