सीधे मुख्य सामग्री पर जाएं

धोखा

हाँसी हाँसी तिमीले जालमा फसायौ
धोखादिई अहिले दुनियाँ हसायौ


खूसीसाथ दिएकोभए बिषनै पिउथेबरू
घर न घाटको पारीदियौ अब म कसोगरू


जाउँ भने कताजाउँ संसारनै अन्धकार लाग्छ
आफ्नै छाँया आजा म देखि टाढाटाढा भाग्छ


आफैलाइ भाऱ लाग्न थाल्यो जिन्दगी यो आजा
गिराई दियौ तिमीले मलाई दुनियाँको नजरबाट


काँहा पुग्छु थाहाछैन बस हिढिरहेछु हिढीरहेछु
बिवस मेरो कथाव्यथा बोकी बाँचीरहेछु
.....बस।

3/3/12

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले