सीधे मुख्य सामग्री पर जाएं

"मन लाग्य़ो" कविता

बिहानीको मिरमिरे संगै
घामको पहिलो किरण हरूले
खुशीकोसन्देस बोकी ल्य़ाय़ो ।

निलो सफा आकासमा
स्वत्रन्त्र पंक्षी बनेर
मनका सारा उमंग
पोखु पोखु लाग्य़ो ।

क्षितीज पारीको त्य़ो
सेतोहिमालको छातीहरूमा
लुकामारी खेल्दै छाँग
छहरा संगै झर्न मन लाग्य़ो ।

सुस्त सूस्त चलेको
मंद मंन हावाको झोका बन्दै
प्राकृतीकासुन्द र छट्टा
सूनगाभा लालिगुराँस
चम्पा अनि चमेलीलाइ
चुमौ चूमौ लाग्य़ो।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले