सीधे मुख्य सामग्री पर जाएं

भुल

अनमोल भन्दा अनमोल हुन्छ जिवनको मुल्य
मरेतुल्य बनाईदिन्छ सानो एउटा भुलले।

प्राप्ती सबै घुमाईदिन्छ घृणा लाई जगाई दिन्छ
आफ्नोलाई भगाई दिन्छ विल्कुल एक्लो बनाई दिन्छ।

मेट्न नमिल्ने भुल साट्न नमिल्ने फाल्न पनी नमिल्ने
जिवन भर घृणाबोकी आफैसंग हारेर बाँच्नुपर्ने।

भुल भन्ने तितो हुन्छ बनाँउ जिवनलाई मिठो
गर्भ संग भन्न पाँउ हामी विर नेपाली ठिटो।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले