सीधे मुख्य सामग्री पर जाएं

मेरो माय़ा संगाली देउ

साछीछन य़हॉ अंजुली भरीको आँसु..!
तिमीबिना छटपटाई रहेछु अबभन
कसरी म हाँसु?

कसरी भूल्न सक्छु र?संगै ब ताय़का पलहरू?
भन्ज्य़ाङ,चौतारी अनि देउरालीमा खाएका कसमहरू...!

समय़ परिस्थिती अनि बाध्य़ताले टाढीय़ पनी......,
पवन बनी आउनेछु..वसन्त बनी छाउनेछु...

धैर्य़ ताको बाँध नतोडीदेउ.., मेरोमाय़ा जुनीभरीलाई संगाली देउ!

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले