सीधे मुख्य सामग्री पर जाएं

स्वागतछ नयाँवर्षा

नयाँ जोस जाँगर छायो नयाँवर्षाको उमंगले
रंगिनेछ जिवन हाम्रो सप्त रंगीन रंगले

फूल पनि मुस्कुरायो नयाँ सुभाष छर्दै
अधेँरी हटि घामलाग्यो अन्धकारलाई चिर्दै

प्राकृतीले स्वागत ग-यो नयाँ रूप फेर्दै
चराचुरूग्ङी गाउन थाल्यो डालीडाली नाच्दै

स्वछ सफा मनभई छायो सूनौलो हर्ष
आउ आउ तिमी आउ स्वागतछ नयाँवर्षा।।।।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले