मेरोमुटूको गहिराईमा डूबेरहेर त्यहाँ पाँउनेछौ
चोट नै चोटले भरिएको अथाह दुखको महासागर
मेरोआँखाको नानिमा निहालेर हेर त्यहाँ पाँउनेछौ
पिडा नै पिडाले भरिएको अथाह स्नेहको भाव
मेरो अतितलाई पल्टाएर हेर त्यहाँ पाँउनेछौ
छिया नै छियाले भरियको अनगिन्ति विश्वासघातको दाग
मेरो बर्तमान बुझ्ने कोशिस गर त्यहाँ पाँउनेछौ
अन्धकार नै अन्धकारले भरिएको कालो औंशीको रात
मेरो चित्कारलाई सुनने प्रयत्नगर त्यहाँ पाँउनेछौ
रोदन नै रोदनले भरिएको अद्भुद जिवन व्यथा।
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें