सीधे मुख्य सामग्री पर जाएं

बुझाउन मलाई गाह्रो


हाँसौ कसरी हाँसौ छाती भित्र घाउ बोकी
नहाँसौ पराय सम्झी छाडी जाने होकी

घाउमाथी आगोकोवर्षा वर्षीदिन्छ घरी
छटपटिमा बसीरहेछु जिउँदै म जली

आजसम्म उनकोमन बुझाउन मलाई गाह्रो
कहिले हुन्छिन नरम त कहिले ढुंङाझै साह्रो

म गर्छु एउटा कूरा उनि गर्छिन अर्कै कूरा
हाँसीहाँसी मारिदिन्छिन पछाडी बाट छुरा

बुझ्दै नबुझ्ने भएपछि सम्झाउँ म कसरी
जिवन ढुब्छक्यारे माँझीबिनाको डुङ्गा जसरी

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले