सीधे मुख्य सामग्री पर जाएं

पारिजात



पारिजात
नाम - बिष्णुकुमारी वाइवा
जन्म - वि.स. १९४४, लिंगिचा चिया बगान, दार्जीलिङ,
निधन - बि.स. २०५०, बैशाख ४ गते, काठमाडौँ,
सेवा - लेखन, शिक्षा - बी.ए,
विधा - उपन्यास / कथा / कविता, संस्मरण, अन्य
संलग्नता -राल्फासँग सम्बद्ध / प्रगतिशील लेखक संघ-सदस्य,
पहिलो रचना - बि.स. २०१३ तिर "धरती" मा कविता प्रकाशित,
मौलिक कृति -
१) शिरीषको फूल-२०२२ -२) महत्ताहीन -३) बैँशकोमान्छे
४) तोरीबारी बाटा र सपनाहरु -५) अन्तर्मुखी -६) पर्खाल भित्र र बाहिर
७) अनिंदो पहाडसँगै -८) बोनी-२०४८ -९) उस्ले राजेको बाटो-
१०) आधि आकाश - उपन्यास -११) सडक र प्रतिभा -१२) आदिम देश
१३) साल्गिको बलात्कृत आँसु - कथा संग्रह -१४)आकांक्षा-कविता संग्रह,
फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध, संस्मरण आदि प्रकाशित,
पुरस्कार, मान-सम्मान, पदक
१) २०२२ सालको "मदन पुरस्कार" प्राप्त"शिरीषको फूल" का लागि
२) "बैशालु वर्तमान" कविता संग्रह -पाण्डुलिपि) का लागि बि.स. २०४९ को र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार
३) वि.स. २०४९ को गंकी बसुन्धरा पुरस्कार प्राप्त,
ठेगाना - निवास - म्हेपी, नयाँबजार, काठमाडौँ,

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले