सीधे मुख्य सामग्री पर जाएं

सर्माउँदै झुके


तिम्रो आँखामा हेर्न नसकी सर्माउँदै झुके
बोल्न नसकी तिमीसंग सर्माउँदै झुके।

स्वर्गकी अप्सरा जस्ति बाँन्की जिउ डाल
नसकि बस्मा राखन सर्माउँदै झुके।

बादल जस्तो कालो केश नागबेलि चाल
मोहनी लगाउने नजरवाणले सर्माउँदै झुके।

मृगनयनि आँखा तिम्रो सुन्तले ओठ
लठ्ठाउने शब्दजाल तिम्रो सर्माउँदै झुके।

मोति झै दाँत तिम्रो वाडूली कम्बर
तिम्रो न्यानो स्पर्शले सर्माउँदै झुके।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले