हरायको थिए यहिकतै तिमीले खोज्छौ कि भनि
दाँजेको थिए मेरोमाया तिमीलाई कति लाग्छ भनि।
तिमी त निष्ठुरी रहेछौ खोजिनौ कहि कतै पनि
झुठ्ठा रहेछन खाएका कसम मेरो माया लाग्छ भनि।
हुँदा माया लगायौ तिमीले अत्ति चिल्लो नौनी बनि
आजा तिमी टाढा भयौ केहिनभएको कंगाल भनि।
तिम्रो लागि मायाप्रिती पैसामा बिक्ने भयो नागमणि
भन्ने गर्थ्यौ रोजिसके बिछोड कहिले हुँदैनौ भनि।
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें