तिम्रौ प्यारमा मदहोशी भएँ
पीर चिन्ताले म रोगी भएँ
घरबार त्यागे तिम्रौ निम्ति
केहि नभएको म जोगी भएँ
समाजबाट पुरस्कृत हैन
अपहेलित भै म दोषी भएँ
तिम्रौ संगत परेर मलाई
सबै पिउने म भोगी भएँ
पिउनुनै जीउनु रहेछ लाग्यो
पिउँदा पिउँदा म वेहोशी भएँ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
पीर चिन्ताले म रोगी भएँ
घरबार त्यागे तिम्रौ निम्ति
केहि नभएको म जोगी भएँ
समाजबाट पुरस्कृत हैन
अपहेलित भै म दोषी भएँ
तिम्रौ संगत परेर मलाई
सबै पिउने म भोगी भएँ
पिउनुनै जीउनु रहेछ लाग्यो
पिउँदा पिउँदा म वेहोशी भएँ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
टिप्पणियाँ
एक टिप्पणी भेजें