दुनियाँ मै नलेखेको गीत पाउन गाह्रो
मुनामदन भन्दा चोखो प्रीत पाउन गाह्रो
आ आफ्नै स्वार्थमा चल्नेगर्छ दुनियाँ
कसैको सहारा बिना जीत पाउन गाह्रो
सनम गोले
मुनामदन भन्दा चोखो प्रीत पाउन गाह्रो
आ आफ्नै स्वार्थमा चल्नेगर्छ दुनियाँ
कसैको सहारा बिना जीत पाउन गाह्रो
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें