मुक्तक
जिन्दगी फुलै फुल मात्र हैन काँडा पनि हो
खसेर फुट्न सक्छ माटोको भाँडा पनि हो।
सधैँ भरी हराभरा मात्र रहन्छ भन्ने होईन
खरेडीमा उजाडीयको एउटा डाँडा पनि हो।
सनम गोले
जिन्दगी फुलै फुल मात्र हैन काँडा पनि हो
खसेर फुट्न सक्छ माटोको भाँडा पनि हो।
सधैँ भरी हराभरा मात्र रहन्छ भन्ने होईन
खरेडीमा उजाडीयको एउटा डाँडा पनि हो।
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें