सक्दिन है म आकाशको जुन छुन
बरू सक्छु एक्लै जीवन भर रून ।
धेरैसहज भैसक्यो मलाई खै किन
मनको घाउ आँसुले घरीघरी धुन ।
बरू सक्छु एक्लै जीवन भर रून ।
धेरैसहज भैसक्यो मलाई खै किन
मनको घाउ आँसुले घरीघरी धुन ।
यो ब्लगमा हजुरहरू सबैलाई ह्दयदेखि स्वागत छ! यो मेरो सानो प्रयास हजुरहरू लाई राम्रो या नराम्रो कस्तो लाग्यो सल्लाह सुझाव दिनुभए निकै आभारी हुने थिए ...! धन्यबाद सम्पर्क :golesanam7@gmail.com
टिप्पणियाँ
एक टिप्पणी भेजें