मनको तृष्णा आँसुले मेटाउँछु
जतासुकै धोकानै धोका भेटाउँछु
मेरो जिन्दगी यस्तैछ साथीहरू
पलपल आफुले आफैलाई रेटाउँछु
सनम गोले
जतासुकै धोकानै धोका भेटाउँछु
मेरो जिन्दगी यस्तैछ साथीहरू
पलपल आफुले आफैलाई रेटाउँछु
सनम गोले
यो ब्लगमा हजुरहरू सबैलाई ह्दयदेखि स्वागत छ! यो मेरो सानो प्रयास हजुरहरू लाई राम्रो या नराम्रो कस्तो लाग्यो सल्लाह सुझाव दिनुभए निकै आभारी हुने थिए ...! धन्यबाद सम्पर्क :golesanam7@gmail.com
टिप्पणियाँ
एक टिप्पणी भेजें