सीधे मुख्य सामग्री पर जाएं

संदेश

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL
हाल की पोस्ट

समय

गजल

मुक्तक

मेरो नजरमा स्वर्गकी नै परी हौ तिमी मधुर बोली बोल्ने कोइली चरी हौ तिमी  तिम्रो सम्झनाले मात्र पनि सितलता दिने  मेरो मरूभुमी जिन्दगीको झरी हौ तिमी  सनम गोले

मुक्तक

मनको तृष्णा आँसुले  मेटाउँछु जतासुकै धोकानै धोका भेटाउँछु मेरो जिन्दगी यस्तैछ साथीहरू पलपल आफुले आफैलाई रेटाउँछु सनम गोले

मुक्तक

सक्दिन है म आकाशको जुन छुन बरू सक्छु एक्लै जीवन भर रून । धेरैसहज भैसक्यो मलाई खै किन मनको घाउ आँसुले घरीघरी धुन । 

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले